अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ असोज २० गते ७:३२ मा प्रकाशित

कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आर्चायलाई कोरोना संक्रमण पुष्टि भएको छ। आचार्यले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

आचार्य दम्पती कोरोना संक्रमणपश्चात् आइसोलेसनमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू