अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईमा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असोज १७ गते ६:४८ मा प्रकाशित

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणका लागि शुक्रबार स्वाब दिइएकोमा शनिबार रिपोर्ट पोजेटिभ देखिएको हो ।

उहाँले सामाजिक सञ्जालमार्फत् कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको छ । । उहाँले सञ्चालमार्फत भन्नुभएको छ– “हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ” ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू