अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्याे

बिआरटीनेपाल २०७७ असोज ११ गते ०:४७ मा प्रकाशित

हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ। सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । अस्ति सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी अस्ति तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू