अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

सरकारद्वारा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा रोक

बिआरटीनेपाल २०७७ असोज ६ गते २:२१ मा प्रकाशित

सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ। असोज २४ गतेका लागि तोकिएको ट्रेड युनियनको निर्वाचन मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

निर्वाचन अब कहिले हुने भनेर प्रष्ट पारिएको छैन। सोमबार मात्रै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू