अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:३९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।कोरोना भाइरसको सङ्क्रमणपछि महामन्त्री कोइरालाको स्वास्थ्य जटिल बन्दा ओम अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनुभएका कोइरालाले डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेशनमा बस्ने जानकारी दिनुभएको छ ।

कोइरालालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू