अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

सुनको मूल्य तोलामा एक सय रुपैँयाले घट्यो

बिआरटीनेपाल २०७७ भदौ १९ गते ७:०१ मा प्रकाशित

शुक्रबार सुनको भाउ एक सय रुपैँयाले घटेको छ । बिहीबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार ४ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा आज ३५ रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू