सन्दर्भ: मेरो जन्मदिन, क्वारेन्टाइन र अमेरिकन आइडल

हामी सानो छदा, जन्मदिनको केक भन्दा नयाँ लुगा पाउने आशामा हरेक महिना औला गन्दै मनका लड्डु फुटाइन्थ्यो । त्यस बेला केक काट्न त जानिएकै थिएन । तर निक्कै मिठो पकवान भने पाक्थ्यो हाम्रो घरमा । आमाले खाने बेलामा अरूलाई भन्दा धेरै र पहिलै पस्किनु हुन्थ्यो र भन्नु हुन्थ्यो ल कान्छा आज तेरो जन्म दिन हो … Continue reading सन्दर्भ: मेरो जन्मदिन, क्वारेन्टाइन र अमेरिकन आइडल