अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

नेपाल एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लियो, मानवीय क्षति भने भएन

बिआरटीनेपाल २०७६ चैत १५ गते ५:३९ मा प्रकाशित

नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट गएको ढल्व्प्ग् विमान अवतरणको क्रममा चिप्लिएको हो।

विमान चिप्लिएर धावनमार्गबाट बाहिर पुगेको थियो । तर, कुनै क्षति भने हुन पाएन । कोरोना रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री लिएर विमान काठमाडौंबाट नेपालगञ्ज गएको थियो ।

विमानमा दुई चिकित्सक सहित तीन जना चालक दलका सदस्य थिए । विमान चिप्लिएर धावनमार्गबाट बाहिर गएपनि क्षति भने हुन पाएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू