अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

कोरिया भाषा परीक्षा पास गरेका ५९ जनामाथि बैदेशिक रोजगार विभागको अनुसन्धान

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:१६ मा प्रकाशित

वैदेशिक रोजगार विभागले कोरिया भाषा परीक्षा पास गरेका ५९ जनामाथि अनुसन्धान गर्ने भएको छ । नक्कली परीक्षार्थीबाट पास गरेको आरोपमा विभागले उनीहरुमाथि छानबिन गर्न आग्रह गरेको हो। विभागले अनुसन्धानका लागि महानगरीय अपराध महाशाखालाई पत्राचार गरेको छ ।

विभागले ईपीएस परीक्षा उत्तिर्ण ५९ जनाको छानबिनका लागि पासपोर्ट महाशाखालाई पत्रचार गरेको हो। यसअघि, महाशाखाले परीक्षा सञ्चालनकै क्रममा १० जनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू