अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

पाँच लाख घुस सहित सिराहा मालपोतका निमित्त प्रमुख मण्डल पक्राउ

बिआरटीनेपाल २०७६ मंसिर ६ गते ९:०८ मा प्रकाशित

सिराहा, पाँच लाख घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिराहाका निमित्त प्रमुख रामबाबु मण्डल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले मण्डललाई घुससहित रंगेहात पक्राउ गरेको हो । मण्डलले सेवाग्राहीसँग जग्गाको बारेमा निर्णय भई आएको कागजात उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाउन घुस मागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू