अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 02:00

दरबारमार्गमा भीषण आगलागी

बिआरटीनेपाल २०७६ असोज २६ गते ९:१८ मा प्रकाशित

दरबारमार्गमा भर्खरै भीषण आगलागी भएको छ । दरबारमार्गस्थित ‘भिक्ट्री बार एण्ड डान्स क्लब’मा आगलागी भएको हो ।

आगो ४ वटा दमकल प्रयोग गरी निभाउने प्रयास गरिएको छ । आगलागीबाट क्लब पूर्ण रुपमा जलिसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू