अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६
| Colorodo: 23:51
दरबारमार्गमा भर्खरै भीषण आगलागी भएको छ । दरबारमार्गस्थित ‘भिक्ट्री बार एण्ड डान्स क्लब’मा आगलागी भएको हो ।
आगो ४ वटा दमकल प्रयोग गरी निभाउने प्रयास गरिएको छ । आगलागीबाट क्लब पूर्ण रुपमा जलिसकेको प्रहरीले जानकारी दिएको छ ।