अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 07:35

अमेरिका–बेलायत–जापानसहित नेपाली बसोबास गर्ने १२ देशमा दशैंको टिका लगाउने साइत सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:३८ मा प्रकाशित

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाली बसोबास भएको १२ देशमा टिकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशहरुबाट दशैंको टिकाको शुभसाइतबारे जिज्ञासा आएपछि समितिले आज ती दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

समितिले हरेक देशको स्थानीय समयअनुसार टीका लगाउने साइतसमेत उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू