अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

सुनको भाउ घट्यो

बिआरटीनेपाल २०७६ असोज २ गते १०:१२ मा प्रकाशित

बिहिबार सुनको भाउ घटेको छ । नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजबी सुन ७० हजार ४ सयमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ५५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको र तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदी प्रतितोला ८६५ कारोबारमा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू