अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

मुस्ताङबाट पोखरा जाँदै गरेको हेलिकप्टर म्याग्दीको रघुगंगामा आकश्मिक अवतरण

बिआरटीनेपाल २०७६ असोज १ गते ९:०८ मा प्रकाशित

मुस्ताङबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराब भएपछि म्याग्दीको रघुगंगामा आकश्मिक अवतरण गरेको छ । मौसम खराब भएका कारण तीर्थयात्री बोकेको डाइनेस्टिक एयर हेलिकोप्टर रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतमा आकश्मिक अवतरण गरिएको हो ।

हेलिकप्टरमा पाइलट अर्जुन मल्लसहित मुक्तिनाथ तीर्थयात्रामा गएका पाँचजना भारतीय नागरिक सवार थिए। उनीहरु सबै सकुशल छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू