अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

अभिनेत्री करिश्मा मानन्धर एसईईमा थ्री जीपीए ल्याएर उत्तिर्ण

बिआरटीनेपाल २०७६ असार १२ गते १०:०१ मा प्रकाशित

चर्चित अभिनेत्री करिश्मा मानन्धर बिहीबार सार्वजनिक भएको एसईई नतिजाअनुसारथ्री जीपीए ल्याएर उर्तिण हुनुभएको छ । राजधानीको मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गर्नुभएकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिनुभएको थियो ।

थ्री जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै करिश्माले अब आफु ब्यवस्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने प्रतिक्रिया दिनुभएको छ । करिश्मा तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू