अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

अन्तर्राष्ट्रिय योग दिवस मनाईदै

बिआरटीनेपाल २०७६ असार ५ गते २३:३९ मा प्रकाशित

आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । जुन महिनाको २१ तारेखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू