अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

नागरिक लगानी कोषमा आगलागी

बिआरटीनेपाल २०७५ माघ ५ गते २:१२ मा प्रकाशित

नागरिक लगानी कोषको भवन वानेश्वरमा आगलागी भएको छ। नागरिक लगानी कोषको मुख्य कार्यालयसँगै रहेको पछाडिपट्टिको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ।

विद्युत सर्ट भएका कारणले आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट धेरै क्षति भएको छैन। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू