अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

नेपाललाई नयाँ हवाई रुट दिन भारतीय पक्ष सकारात्मक

बिआरटीनेपाल २०७५ माघ २ गते २०:०२ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय समकक्षी सुरेश प्रभुबीच नयाँदिल्लीमा भएको बार्तामा नेपालमा नयाँ हवाइ रुटका विषयमा छलफल भएको छ । दुईपक्षीय छलफलमा नेपालले राखेको नयाँ हवाई रुट प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको  छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय दसमकक्षी सुरेश प्रभुबीच नयाँदिल्लीमा वार्ता भएको थियो ।‘वार्तामा विगतमा भएको सहमतिलाई नै टेकेर अगाडि बढ्ने प्रतिवद्धता दुवै पक्षबाट प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू