अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

उपत्यकामा हल्का बर्षा, चन्द्रगिरीमा हिमपात

बिआरटीनेपाल २०७५ पुष २३ गते ७:०३ मा प्रकाशित

काठमाडौं २३ पुस । काठमाडौं उपत्यकासहित देशका केही पहाडी भूभागमा हल्का वर्षा हुनुका साथ  उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । काठमाडौंको चन्द्रागिरी पुल्चोकी र मकवानपुर दामन लगायतका क्षेत्रमा पनि हिमपात भएको छ ।   मंगलबारदेखि भने मौसममा क्रमश सुधार आउने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।  जुम्ला डोल्पा लगायतका उच्च पहाडी क्षेत्रमा केही दिनयताबाट हिमपात शुरु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू