अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

पुर्वराजा ज्ञानेन्द्रले ले पोखरामा नयाँ बर्ष मनाउने

बिआरटीनेपाल २०७५ मंसिर २६ गते ८:४६ मा प्रकाशित

अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ । त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जादै हुनुहुन्छ ।

२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्रम रहेको बताईएको छ । करिब दुई साताअघि पुर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे र रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू