अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

गायक राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै ” भिडियो सहित

आर पी सौगात २०७५ मंसिर १८ गते १०:२२ मा प्रकाशित

राई इज किङ गायक राजेश पायल राईको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो विन्ध्यवासिनी म्युजिक मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा चर्चित भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको सर्वाेकृष्ट अभिनय रहेको छ । माया र रोमान्सलाई गीतमा समेटिएको छ । सागर गौत्तमको छायाँकन, दीपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । 

भिडियो

प्रतिक्रिया