अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

पल र आँचल अभिनीत जे पनि हुन्छ सक्छ मायामा रिलिज

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ९:२९ मा प्रकाशित

युवा गायक राजेश के सी र चर्चित गायिका टिका प्रसाइको स्वरमा रहेको “जे पनि हुन्छ सक्छ मायामा” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राज प्रताप के सिको शब्द र सङ्गीत रहेको गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ ।

भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माले अभिनय रहेको छ गम्भीर विष्टको कोरियोग्राफी उत्सव दाहालको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको “जे पनि हुन्छ सक्छ मायामा” को भिडियोलाई पछिल्लो समयका व्यस्त भिडियो निर्देशक विकास सुवेदीले निर्देशन गरेका हुन भने भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । लामो समय देखि अस्ट्रेलियाको सिड्नी बस्दै आउनु भएका गायक राजेश के सिको करिब १ दर्जन गीतहरू आइसकेका छन् ।

प्रतिक्रिया