अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११
| Colorodo: 11:26
काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ ।
शनिवार अख्तियारबाट खटिएको टोलीले राईलाई घुससहित नियन्त्रणमा लिईएको छ।
महानगरीय प्रहरी वृतस्थित डिएसपीको कार्यकक्षबाट उनी पक्राउ परेको बताईएको छ ।
आयोगले राईले घुस बापत लिँदै गरेको १ लाख ४० हजार नगद समेत बरामद गरेको छ ।