अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

बौद्धका डिएसपी श्याम राई घुस रकमसहित अख्तियारको नियन्त्रणमा

बिआरटीनेपाल २०७५ असोज २० गते १९:३३ मा प्रकाशित

काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ ।

शनिवार अख्तियारबाट खटिएको टोलीले राईलाई घुससहित नियन्त्रणमा लिईएको छ।

महानगरीय प्रहरी वृतस्थित डिएसपीको कार्यकक्षबाट उनी पक्राउ परेको बताईएको छ ।

आयोगले राईले घुस बापत लिँदै गरेको १ लाख ४० हजार नगद समेत बरामद गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू