अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

के थाइराइड रोग सन्चो हुन्छ ? डाक्टरको सुझाव हेर्नुहोस्

बिआरटीनेपाल २०७५ भदौ २१ गते ८:५१ मा प्रकाशित

हर्मोनहरुको अध्ययन, यिनीहरूको कार्य क्षमताको कमीले मानवशरीरलाई लाग्ने अनेकौँ रोगहरूको पहिचान, उपचार र रोकथाम गर्ने एउटा महत्त्वपूर्ण विशेषज्ञ क्षेत्र हो, इन्डोक्राइनोलोजी । हर्मोन यस्ता तत्त्व हो, जुन शरीरको विभिन्न ग्रन्थिहरूमा उत्पादन हुन्छन् र रगतको माध्यमबाट अन्य भागहरूमा गई माथि उल्लिखित प्रणाली र धातुहरूको सन्तुलित कार्य सम्पादन गरिरहेको हुन्छ ।

सुन्दा पनि अनौठो र उच्चारण गर्दा त झनै गाह्रो यो शब्द इन्डोक्राइनोलोजी । झन् सर्वसाधारणले सजिलै बुझ्ने विषय नै भएन । मेडिसिन विज्ञानका अनेकौँ विधा मध्यको एक महत्त्वपूर्ण विधा मानिन्छ इन्डोक्राइनोलोजी ।अस्पताल र क्लिनिकहरूमा सहजै देखिने विशेषज्ञहरू जस्तै पेट रोग, कलेजो रोग, छाती रोग, नशा रोग, मुटु रोग, मानसिक रोग जस्तै एउटा विशेषज्ञ सेवाको पाटो हो यो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू