अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

गायक राजेश पायल राईको आवाजमा ”माया गर्नु भुल रहेछ” भिडियो सहित

बिआरटीनेपाल २०७५ भदौ ८ गते ७:५६ मा प्रकाशित

राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा राज केसी र गीता क्षेत्रीको सर्वोकृष्ट अभिनय रहेको छ । मायामा बाध्यताले आफ्नो मायालु बाट छुट्नु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।

गीतको भिडियोलाई जनक राज अधिकारीको छायाङ्कन, सुजन घिमिरेको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

प्रतिक्रिया