अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

प्रकाश खत्रीको हावा सरि…

बिआरटीनेपाल २०७५ भदौ ४ गते २२:४२ मा प्रकाशित

विगत ३० वर्षदेखि अमेरिकामा रहेर पनि नेपाली गीत सङ्गीतमा अनवरत रूपमा लागि परेको नाम हो – प्रकाश खत्री । नर्थ क्यारोलाईना राज्यमा बसोबास गर्नुहुने प्रकाश खत्री विभिन्न चर्चित गीतहरू रचयिता हुनु हुन्छ ।

व्यस्त समयमा पनि फुर्सद निकालेर वहाँले राम्रा गीतहरू रेकर्ड गर्नु भएको छ । यिनै गीत मध्येको हावासरि आकाशको बादल जस्तै भन्ने गीत वहाँको युट्युब च्यानल मा हेर्न सकिन्छ ।

विदेशमा बसेर स्वदेशप्रतिको मायालाई साह्रै मार्मिक रूपमा प्रस्तुत गर्नु भएको छ गायक/रचयिता/सङ्गीतकार प्रकाशले एवं अन्य गीतहरू पनि छिट्टै प्रदर्शित गर्ने तयारीमा हुनुहुन्छ । बहुमुखी प्रतिभाका धनी प्रकाश खत्रीको गीतमा रमाउने हैन त |

प्रतिक्रिया