अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

चर्चित गायक हरिश माथेमाको अजम्बरी माया गीत सार्बजनिक

बिआरटीनेपाल २०७५ साउन १० गते १८:५९ मा प्रकाशित

अमेरिकाको न्यु योर्क मा लामो समय देखि बस्दै आएका चर्चित गायक हरिश माथेमाको अजम्बरी माया गीत सार्बजनिक भएको छ । उनले उक्त नया गीत जुलाई २४ तारिख मा सार्बजनिक गरेका छन ।

उक्त गीतमा गायक माथेमा स्वयम्ले अभिनय गरि गिटार बजाएर गीत गएको अभिनय गरि रहेका छन् । उक्त गीतको निर्देशक (सानटना रेकर्डडिंग )निर्मल होडा तथा दिपेश प्रधान ले गरेका छन । प्राबिधिक सहयोग प्रज्वल बज्रचार्यको रहेको छ भने गीत तथा गीत रचयिता ड्यानिएल कर्थक (दानु ) रहेका छन् ।

प्रतिक्रिया