अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:४२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्नुभएको छ । 

बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गर्नुभएको लगानी बोर्डको कार्यालय व्दारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू