अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

गायक शिशिर काफ्लेले पानी धरर बोलको गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ २६ गते २:१३ मा प्रकाशित

पुर्व ईलामबाट संगीतमा केहि गर्छु भन्ने सपना बोकेर काठमाडौमा संगीत सिक्दै अाएका o गरेका छन । यो गीतमा संगीत पनि शिशिर काफ्ले आफ्नै रहेको छ ।

अल्फा काफ्लेले रचना गरेको यो गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन् । राजीव समरले निर्देशन गरेको म्युजिक भिडियोमा मनिषा बस्नेत, कमल सिंह र प्रशान्त पौडेलले अभियन गरेका छन् । म्युजिक भिडियोको छायांकन पासाङ शेर्पाले गरेका छन् ।

 

प्रतिक्रिया