बरिष्ठ दोहोरी गायिका धन कुमारी थापा सरु तथा गायक विक्रम थापाको आज मुड चल्या छ सार्बजानिक

बरिष्ठ तथा चर्चित लोकदोहोरी गायिका धनकुमारी थापा (सरु), गायिका पूर्ण कला बिसी तथा लोक दोहोरी गायक विक्रम थापाको दोहोरी गीत “आज मुड चल्या छ दोहोरी गीत गाउँ”को म्युजिक भिडियो एक भव्य कार्यक्रम बिच सार्वजनिक भएको छ l दशकौँ देखि लोक गायन क्षेत्रमा लागेर चर्चित गीतहरू गाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल बरिष्ट लोक … Continue reading बरिष्ठ दोहोरी गायिका धन कुमारी थापा सरु तथा गायक विक्रम थापाको आज मुड चल्या छ सार्बजानिक