अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

प्रजातान्त्रिक समाजवादको नारालाई व्यावहारिक रुप दिन लाग्नु पर्ने : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल

बिआरटीनेपाल २०७५ जेठ १ गते १०:३९ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले राष्ट्रको हितविपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन नसकिने बताएका छन्।

 

नेपाली कांग्रेस कालीकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट गर्ने काम भईरहेको बताए।

नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद भनेको निमुखालाई न्याय र विपन्नलाई आय दिनु हो भन्दै उहाँले  जनताका बीचमा गएर प्रजातान्त्रिक समाजवादको नारालाई व्यावहारिक रुप दिन लाग्नु पर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू