अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

वृद्धा र किशोरीलाई बलात्कार गर्ने सुदुरका दुई जना पक्राउ

बिआरटीनेपाल २०७४ फागुन ३० गते २:१५ मा प्रकाशित

डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवर रहेका छन् ।

प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँबरलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू