अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 19:02

कर्मा तामाङ आयुषको शब्दमा प्रमोद खरेलको ‘जब तिमीले’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन १४ गते ३:१० मा प्रकाशित

रक्षा म्युजिकको प्रस्तुतिमा कर्मा तामाङ आयुषको बास्तविक जिवनमा आधारित रहेर तयार रहेको भिडियो ‘जव तिमीले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कर्मा तामाङ आयुषको शब्द, संगीत तथा प्रमोद खवरको आवाजमा रहेको गीतको यस अगाडि अडियोलाई श्रोताहरुले अधिक मात्रामा मन पराएका थिए । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रेमीको भाव यो गीतमा पोखिएको छ ।

काठमान्डौको विभिन्न भागमा  सुट भएको म्युजिक भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक विक्रम चौहानले निर्देशन गरेका छन् । भिम खड्का, कोपिला रसायली , दिनेश विष्टको सर्वोकृष्ट अभिनय रहेको छ । गीतलाई प्रकाश खड्काले खिचेका हुन भने मिलन विकले सम्पादन गरिेका हुन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू