अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 19:14

अन्जु पन्तको ‘भुल भए माफ गर’ गीत सार्बजनिक (भिडीयो)

बिआरटीनेपाल २०७४ फागुन १२ गते ६:०३ मा प्रकाशित

म्युजीक भिडीयो ‘भुल भए माफ गर’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन पोखरेलको संगीत , डिल्ली चन्दको शब्द र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

त्रिकोणात्मक कथामा तयार पारिएको भिडीयोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

प्रकाश धितालले निर्देशन गरेको म्युजीक भिडीयोमा रवि सिंह,जुना सुन्दास र सुमी घिमिरेको अभिनय देख्न सकिन्छ । “अंशु“ एल्बममा समाबेश यस गीतमा एरेन्ज समेत संगीतकार अर्जुन पोखरेलले नै गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू