अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४
| Colorodo: 20:19

नेपाली गायन क्षेत्रमा धेरै भन्दा धेरै सिर्जनको आगमनको क्रम जारी रहेको छ । त्यसैक्रममा मैले भन्दा धेरै माया गीत ल्याएर उत्तम किराँती सागितिक बजारमा आएका छन । मैले भन्दा धेरै माया गीत रबिना मगरको शब्दमा माइपल राईले संगीत गरेका हुन ।https://youtube.com/watch?v=a4-dgrG2QTk