अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 00:36

गायक उत्तम किराँतीको ‘मैले भन्दा धेरै’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन २ गते २१:३२ मा प्रकाशित
नेपाली गायन क्षेत्रमा धेरै भन्दा धेरै सिर्जनको आगमनको क्रम जारी रहेको छ । त्यसैक्रममा मैले भन्दा धेरै माया गीत ल्याएर  उत्तम किराँती सागितिक बजारमा आएका छन । मैले भन्दा धेरै माया गीत रबिना मगरको शब्दमा   माइपल राईले संगीत गरेका हुन ।
यस म्युजिक भिडियोको छायांकन मलेसियामा भएको  राधिका म्युजिक प्रा.लि का प्रबन्धक डम्बर ले बताएका छन भने दृश्य,निर्देशन कमेस्वर प्रदेशी ले गरेका छन् र  सम्पादन उत्तम कुमार कार्की ले गरेका हुन ।  भिडियोमा दिलिशा, भक्त ,जेरि  संगै उत्तम लाई पनि देख्न सकिन्छ  । यस गीतलाई अडियो भिडियो राधिका म्युजिक प्रा.लि ले वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू