अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

अन्जु पन्त र आशिष बोहराको ‘चर्को’ गीतमा भिमफेदी गाइज र एलिसा राईको अभिनय (भिडीयो)

बिआरटीनेपाल २०७४ माघ ९ गते २३:०० मा प्रकाशित

म्युजीक भिडीयो ’चर्को’ सार्बजनिक भएको छ । आशिष बोहरा र चर्चित गायीका अन्जु पन्तले स्वर रहेको गीतको म्युजीक भिडीयोलाई गायक बोहराले नै निर्देशन गरेका हुन् । गीतलाई कुलेखानीमा छायाँकन गरिएको हो ।

भिमफेदी गाइज र मोडल एलिसा राई अभिनीत उक्त सार्बजनिक गीतमा रबि मल्लको शब्द संगीत सुन्न सकिन्छ।

पवन सुस्लिंगको छायाँकन रहेको म्युजीक भिडीयोमा सरु श्रेष्ठको मेकअप ,बसन्त घर्ति मगरको भि एफ एक्स ,मनोरंजन श्रेष्ठको कलर ,गौतम राज खडकाको सम्पादन र निर्मल लामाको कोरियोग्राफी देख्न सकिन्छ ।

प्रतिक्रिया