अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

झुम्यो पोखरा मन्त्र व्याण्डको प्रस्तुतिमा (भिडियो) 

बिआरटीनेपाल २०७४ माघ ४ गते ४:३५ मा प्रकाशित
पोखराको अमरसिंहचोकमा जारी आठौं पोखरा महोत्सवमा बुधबार साँझ मन्त्र व्याण्डले आफ्नो प्रस्तुती राखेको छ । जाडोको मैसममा पनि मन्त्रको लाईभ कन्सर्ट हेर्न दर्शकहरु खचाखच भरिएका थिए ।  हरेक बर्ष पोखराको पोखरा महोत्सवमा हरेक बर्ष मन्त्र व्याण्ड आउने गर्छ । पोखराको स्टेजमा मन्त्र व्याण्ड चढेपछि दर्शकको हुटिङले महोत्सव स्थल तातेको थियो । करिब एक घण्टाको समयमा उक्त व्याण्डले एक दर्जन जति आफ्नो प्र्रस्तुती राखेको थियो । हेरौं मन्त्र व्याण्डको यो   ।

प्रतिक्रिया