अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

भगवान बुद्धको नाममा गिनिज बुकमा रेकर्ड गर्दै गायक धिरज राई (भिडियो)

बिआरटीनेपाल २०७४ माघ ३ गते ४:२९ मा प्रकाशित

पप गायनमा नेपालका माईकल ज्याक्सन पनि भनेर चिनिने धिरज राई इञ्जिनियर पनि हुन् । साथै उनी अंग्रेजी साहित्यका शिक्षक पनि हुन् । पेशा र कामले सबै क्षेत्रमा आनन्द र मज्जा लिन सक्ने क्षमताका राईले ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान अन्तर्गत टुडिखेलमा ५० हजार नेपाली उपस्थित गराई गिनिज बुकमा रेकर्ड राख्ने भएका छन।

बिगत ८ बर्षदेखी बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै अभियान चलाउदै आएका गायक धिरज राईले यस अभियानमा चर्चित पत्रकार रबी लामिछानेले समेत साथ र सहयोग गर्ने बताएका छन। राईले ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान अन्तर्गत आउदो माघ २७ गते भगवान बुद्धको उपदेशहरु धर्मगुरुद्वारा उच्चारण गराएपछी सहभागीले पुनःउच्चारण गर्दै रेकर्ड तोड्न लागिएको बताएका छन।

सम्पूर्ण नेपाली जो भगवान बुद्धमाथि आस्था गर्नुहुन्छ त्यसमा ५० हजार उपस्थित हुन गाह्रो नहुने गायक राई बताउछन । पिएनपिखबरसँग कुरा गर्दै गायक राईले एकपटक माघ २७ गते भगवान बुद्धको नाममा उपस्थित हुन् सम्पू

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू