अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

अनिता सुब्बाको झुम्दै बितोस यो रात भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष १ गते १२:०९ मा प्रकाशित

अनिता सुब्बाको झुम्दै बितोस यो रात भिडियो सार्वजनिक भएको छ l उक्त भिडियोको छायाङ्कन अमेरिकाको न्युयोर्कमा गरिएको हो भने निर्देशन तथा सम्पादन आरजीएसजीले गरेका छन् lयसै गरी सहायक निर्देशक प्रकाश चन्द्र पोख्रेल रहेका छन् भने क्यामरा मोक्तान डिजिटलको रहेको छ l सङ्गीत तथा शब्द गायक हरिस माथेमाको रहेको छ l प्रबन्ध दिभेश मुल्मी तथा समिश्रण तथा मास्टरिङ्ग प्रज्वल बज्राचार्यको रहेको छ l

प्रतिक्रिया