अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ मंसिर १३ गते २:४९ मा प्रकाशित

दर्शकहरुको माझमा ईकुुको नामले चिरपरिचित कलाकार सुलेमान शंकरको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलर कमेडी संवादहरुले भरिएको छ। चलचित्रमा इकु अहिले सम्म देखिएका भन्दा अलग तरिकाले देखिएका छन् ।

पौष १४ गते प्रर्दशनमा आउने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया