अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

अस्त्र ब्याण्डको ‘मलाई तिम्रो तरेलीमा’ गीत सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ मंसिर १२ गते २०:३९ मा प्रकाशित

अस्त्र ब्याण्डको मलाई तिम्रो तरेलीमा लुकाईराख बोलको प्रथम अनप्लग भिडीयो सार्बजनिक गरिएको छ । क्लब सी नेपालको स्टुडियोमा छाँयाङ्कन गरिएको उक्त भिडीयोमा ब्याण्डका भोकलिस्ट बिबेक महर्जन र लिड गिटारमा अनिल राईलाई देख्न सकिन्छ । नेपाल बन्दै छ, सरर काठमाडौं शहर जस्ता चर्चित गितहरु श्रोता माझ ल्याईसकेको ब्याण्डले अनप्लग भिडीयो चाँही पहिलो पटक ल्याएको हो ।

 

प्रतिक्रिया