अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

विनय र सृष्टिलाई लभ वर्डको रुपमा देखिएर फरक शैलीमा ‘रोमियो एण्ड मुना’को टीजर सार्वजनिक

बिआरटीनेपाल २०७४ मंसिर ११ गते ५:३५ मा प्रकाशित

नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ का मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को टीजर सार्वजनिक भएको छ ।सार्वजनिक टीजर अहिलेसम्म रिलिज भएका चलचित्रका टीजर भन्दा फरक शैलीमा बनेको छ। टीजरमा विनय र सृष्टि लभ वर्ड को रुपमा देखिएका छन्।
फाल्गुन ११ गतेबाट देशैभर प्रर्दशनमा आउन लागेको चलचित्रमा शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा देखाइएको छ। चलचित्रलाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा नरेश कुमार केसीको निर्देशन रहेको छ।

प्रतिक्रिया