अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३० | Colorodo: 20:45

नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनीत

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते २२:१६ मा प्रकाशित

 

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत हुनुभएको छ । नेवि सङ्घको विधानबमोजिम त्रिपाठीलाई मङ्गलवार महामन्त्रीमा मनोनीत गरिएको नेवि सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । नेवि सङ्घको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ ।

युवा नेता त्रिपाठीले यसअघि नेवि सङ्घको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू