अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

संचारकर्मी सुबिसुधाको ‘हँसाए थोरैले, रूवाए धेरैले’ भिडियो सहित बजारमा 

बिआरटीनेपाल २०७४ कार्तिक २० गते ९:११ मा प्रकाशित

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यद्दारा लिखित ‘हँसाए थोरैले,रूवाए धेरैले’ बोलको गीतको यस हप्ता म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक मनोजराजको श्वर र संगीत झलक संगितम्को रहेको  गीतमा अभिनय दुर्लभ श्रेष्ठ र अनिता मगरले गरेका छन् । आलाप रेकर्डिड. स्टुडियोले बजारमा ल्याएको यस म्युजिक भिडियोको निर्देशन विनोद सुन्दासले गरेका छन्।

प्रतिक्रिया