अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:००
| Colorodo: 19:15
देश बचाउन आयो कम्युनिष्ट छिमेकीका आँखा नै खुल्दैनन्
सिमाना च्यापी गोली हान्दा केपी बाहेक अरु कोही बोल्दैनन्
बम गठवन्धनको चुवावी गीत सार्वजनिक भएको छ । तुल्सी राम केसी र कमल ओलीको शब्द र तुल्सीराम केसीकै संगीतमा रहेको बाम गठबन्धनको चुवावी गीत देश बचाउन आयो कम्युनिष्ट बोलको गीत तुल्सीराम केसी र पुर्णकला बिसीको आवाजमा सार्वजनिक भएको हो ।
१० मिनेट ३३ सेकेण्ड लामो यो गीतके भिडियो पनि निर्माण भएको छ । वल्र्ड कभर मिडिया प्रालीको ब्यानरमा निर्माण भएको गीतको भिडियोलाइ बिरेन्द्र भाट बिपिनले निर्देशन गरेका हुन् ।