अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

नेपाल सम्वत ११३८ को उपलक्षमा नेपालका विभिन्न सहरमा आयोजित भिन्तुना पदयात्रा तस्बिरमा

बिआरटीनेपाल २०७४ कार्तिक ३ गते २३:२९ मा प्रकाशित

नेपाल सम्वत ११३८ को उपलक्षमा नेपालका विभिन्न सहरमा आयोजित भिन्तुना पदयात्रा तस्बिरमा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत ११३८ समारोह समितिद्वारा ललितपुरमा शुक्रवार आयोजित सांस्कृतिक र्यालीको उदघाटन गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११३८ समारोह समितिद्वारा ललितपुरमा शुक्रवार आयोजित सांस्कृतिक ¥यालीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस

नयाँ वर्ष ११३८ को अवसरमा मध्यपुरथिमि शंखधर चोकमा शुक्रवार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवतका प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री भीमसेनदास प्रधानलगायत महानुभावहरु । तस्बिर: रत्न श्रेष्ठ, रासस

प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ वर्ष ११३८ को अवसरमा मध्यपुरथिमि शंखधर चोकमा शुक्रवार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल भाषामा विशिष्ट योगदान पु¥याउनु हुने नेपाल भाषाका अग्रज नरेन्द्रभक्त हाडालाई सम्मान गनुृहुँदै । तस्बिर: रत्न श्रेष्ठ, रासस

प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ वर्ष ११३८ को अवसरमा मध्यपुरथिमि शंखधर चोकमा शुक्रवार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल भाषामा विशिष्ट योगदान पु¥याउने संस्था झी पुचः विराटनगरलाई सम्मान गर्नुहुँदैै । तस्बिर: रत्न श्रेष्ठ, रासस

नेपाल सम्वत ११३८ नयाँ वर्षको अवसरमा शुक्रवार वसन्तपुर परिक्रमा गर्दै सर्वसाधारण । तस्बिर: रत्न श्रेष्ठ, रासस

नेपाल सम्वत ११३८ को उपलक्षमा शुक्रवार पोखरामा आयोजित भिन्तुना पदयात्राका सहभागीहरू । तस्बिर: निमदत्त सुवेदी, पोखरा, रासस

नेपाल सम्वत ११३८ को स्वागतमा शुक्रवार नेपाल भाषा मंका खल म्याग्दीले बेनीमा आयोजना गरेको पदयात्राका सहभागीहरू । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

नेपाल सम्वत ११३८ नयाँ वर्षको अवसरमा शुक्रवार वसन्तपुर परिक्रमा गर्दै सर्वसाधारण । तस्बिर: रत्न श्रेष्ठ, रासस

तुलसीपुर नेवार समाजद्वारा शुक्रवार नेपाल संवत ११३८ तथा म्हःपूजाको अवसरमा आयोजना गरिएको पदायात्रा । तस्बिर: बालाराम खडका, दाङ, रासस

नयाँ वर्ष ११३८ को अवसरमा मध्यपुरथिमि शंखधर चोकमा शुक्रवार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मयूर नाच प्रदर्शन गर्दै कलाकार । तस्बिर:रत्न श्रेष्ठ, रासस

नेपाल संवत ११३८ को अवसरमा एमाले भक्तपुर नगर सङ्गठन कमिटीले शुक्रवार आयोजना गरेको भिन्तुना पदयात्राका सहभागीहरू । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

नेपाल सम्वत् ११३८ नयाँ वर्षको अवसरमा शुक्रबार वसन्तपुर परिक्रमा गर्दै सर्वसाधारण । तस्बिर: रत्न श्रेष्ठ, रासस

तिहारका अवसमा भैली खेल्दै कञ्चनपुर फुलेलीका युवतीहरु । अहिले गाँउघर र बजार क्षेत्रमा देउसी भैलीको रौनकता छाएको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

नेवार समुदायले शुक्रवार म्हःपूजा अर्थात् शरीर पूजाको तयारीको लागि आवश्यक सामग्री जोहो गर्दै । तस्बिर: प्रदीपराज वन्त, रासस

नेवार समुदायले शुक्रवार म्हःपूजा अर्थात् शरीर पूजाको तयारीको लागि आवश्यक सामग्री जोहो गर्दै । तस्बिर: प्रदीपराज वन्त, रासस

 

 

प्रतिक्रिया