अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

तारा लक्समको ‘के जादु गरेउ’मा नरमान र रेनुकाको रोमान्स (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज ३१ गते ११:१५ मा प्रकाशित

गायक तारा लक्सम राईको आवाजमा नयाँ गीत के जादु गरेउ सार्वजनिक भएको छ । आशिष भट्टराईको शब्द र जन्म राईको संगीतमा रहेको जे जादु गरेउ गीत भिडियो सहित भर्खरै सार्वजनिक भएको हो ।

जीवन रसाईलिको निर्देशनमा तयार भएको भिडियोमा नरमान राई र रेनुका पौडेलको अभिनय रहेको छ । काशि कणेल र जीवन रजाईलीको छायांकनमा तयार भएको भिडियोलाई निर्देशक तथा छायांकर जीवन रसाईली स्वयंले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया