अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

‘परिवर्तन’को आवाज बोकेर ब्यक्ती सुधार्दै देशका चर्चित कलाकार (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज २२ गते ६:०२ मा प्रकाशित

रिल लाईफ तथा रियल लाईफमा नै चर्चा कमाएका कलाकार तथा व्यक्तित्वहरुको अभिनय रहेको नयाँ  सन्देशमुलक गीत सार्वजनिक भएको छ। राजिव ज्ञवाली र आयुश्मान ज्ञवालिको संयुक्त आवाजमा रहेको ‘परिवर्तन’ बोलको गीत मा डा.भोला रिजाल, अनुराधा कोइराला, नायिका साम्राज्ञी, नाजिर हुसेन, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दिप क्षेत्री, सिपोरा गुरुङ, ऋषि धमला, दीक्षा चापागाईं, अनिल केशरी शाह, महाविर पुन, खगेन्द्र संग्रौला देखिएका छन्।

आयुश्मान ज्ञवालिको  शब्द रहेको यस गीतमा गायक द्वयको संगीत रहेको छ। गीतमार्फत सामाजिक परिवर्तनका लागि सन्देश दिइएको छ।

प्रतिक्रिया