अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

फुलपातीको साँझ राजधानिको असन, ईन्द्रचोक, बसन्तपुर र नयाँ सडक (तस्विरमा)

बिआरटीनेपाल २०७४ असोज १२ गते २:५४ मा प्रकाशित

हिन्दुहरुको महान चाड बडा दशैंको सातौं दिन बुधबार फुलपातीको साँझ राजधानीको असन, ईन्द्रचोक तथा बसन्तपुर र (नयाँ सडक )न्युरोडमा मानिसको अत्याधिक चाप देखियो । बिबिध कारणले राजधानि भित्रनेहरु गृह जिल्ला फर्कने क्रम घटस्थापनाबाटै सुरु भएपनि फुलपातीको साँझ ति स्थानहरुमा फुटपाथ ब्यापारि, अन्य पसल र किनमेलका लागि आउने मानिसहरुको अरु दिनहरुमा भन्दा अत्याधिक देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू