अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

महानायक राजेश हमालको दशैं टिका एकादशिका दिन

बिआरटीनेपाल २०७४ असोज १० गते १३:५१ मा प्रकाशित

नेपाली सिने जगतमा निरन्तर छाईरहेका महानायक राजेश हमालले बिजया दशमीका दिन टिका नलगाउने भएका छन् । दशैको टिकाकै दिन निधन भएकी उनकी आमाको श्राद्ध तिथी टिकाकै दिन पर्ने भएकाले अरु बर्षहरुमा झैं यो बर्ष पनि हमालले दशैको टिका एकादशीका दिन मात्र लगाउने भएका हुन् ।

 

प्रतिक्रिया